लुम्बिनी ३ विकेटले विजयी

१ सय ५१ रनको लक्ष्य पछ्याएको लुम्बिनीले खेल जितेको छ । लुम्बिनीबाट कप्तान रोहित पौडेलले ४०, निरोशान डिकवेलाले ३७ र सन्दीप जोराले २५ रन बनाए । 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top