संयुक्त उर्जाले आईपीओ बिक्रीका लागि अनुमति माग्दै बोर्डमा दियो आवेदन

काठमाडौं । संयुक्त उर्जा लिमिटेडले नेपाल धितोपत्र बोर्डमा आईपीओ बिक्रीका लागि अनुमति माग्दै आवेदन दिएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरमा ४१ लाख ६० हजार कित्ता सेयर निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो ।

यसको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top