एमालेले दियो विद्या भण्डारीलाई सदस्यता

काठमाडौं । नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यता दिने निर्णय गरेको छ।  सोमवार बसेको सचिवालय बैठकले भण्डारीको सदस्यता दिने निर्णय भएको हो ।

यसअघि नवीकरण भइसकेको भण्डारीको सदस्यता वैधानिक नभएको भन्दै एमालेको केन्द्रीय कमिटी र सचिवालय बैठकले नै सदस्यता नदिने निर्णय गरेको थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top