क्यानभासमा जीवन

लामो अभ्यास, निरन्तरको लगाव र लगनशील परिश्रम गर्ने कलाकारलाई ‘डिग्री’ नै आवश्यक पर्छ भन्ने छैन। यो कुरालाई वास्तविकतामा रूपान्तरण गर्ने युवा हुन् ‘आर्टिस्ट’ सुनील हरिजन। चित्रकलामा उनको अगाध लगाव छ। उनी ‘क्यानभास’मा नयाँ–नयाँ ‘थिम’का तस्वीर कोर्छन्। रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१० का २४ वर्षीय सुनीलले कोरेका लुम्बिनीसँग सम्बन्धित चित्रहरूले विभिन्न ‘ग्यालरी’ भरिँदै गएका छन्।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top