दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

सयपत्रिखवर 2024-03-22

काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । प्रवर्तन निर्देशनालय (ईडी) ले दिल्लीमा रक्सी नीतिमा भएको अनियमितताको आरोपमा मुख्यमन्त्री केजरिवाललाइ विहिबार साँझ पक्राउ गरेको भारतीय मिड

  sayapatrikhaber.com

अदालतले ट्रम्पमाथिको प्रतिबन्ध उल्टायो, राष्ट्रपति चुनावमा भाग लिन पाउने

सयपत्रिखवर 2024-03-05

काठमाडौं । अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति चुनावका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि लगाइएको प्रतिबन्ध खारेज गरेको छ । गएको डिसेम्बरमा अमेरिकी राज्य कोलोराडोको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनाव ल

  sayapatrikhaber.com

हेइटीकाे जेलबाट झन्डै चार हजार कैदी बन्दीलाई भगाइयो

सयपत्रिखवर 2024-03-04

काठमाडौं । सशस्त्र समूहहरूले हेइटीको राजधानी पोर्ट–अ–प्रिन्सस्थित प्रमुख जेलमाथि आक्रमण गरी थुप्रै कैदीलाई भगाइएको छ । एकजना स्थानीय पत्रकारले बीबीसीलाई बताएअनुसार जेलमा राखिएका करिब चार हजार व्यक्तिमध्ये अ

साउथ क्यारोलिनामा डोनाल्ड ट्रम्पको जित

सयपत्रिखवर 2024-02-25

काठमाडौं । अमेरिकामा यस वर्षको अन्त्यमा हुन लागेको राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीको उम्मेदवार बन्ने दिशामा डोनाल्ड ट्रम्पले साउथ क्यारोलिनामा महत्वपूर्ण जित हासिल गरेका छन् ।

  sayapatrikhaber.com

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षकाे कैद सजाय

सयपत्रिखवर 2024-01-30

काठमाडौं । पाकिस्तानको विशेष अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई साइफर केस अर्थात् राज्यको गोप्य सूचना चुहाएको आरोपमा १० वर्षको कैद सजाय सुनाएको छ । अदालतको यो फैसलाले इमरान खान

  sayapatrikhaber.com

जब शक्तिशाली आँधीले उडाएका चार महिनाका शिशु जीवितै भेटिए…..

सयपत्रिखवर 2023-12-18

काठमाडौं । संयुक्त राज्य अमेरिकाको टेनिसीमा टोर्नेडो नामक शक्तिशाली हावाहुरीले उडाएका चार महिनाका बालक जिवीतै फेला परेका छन् । आँधीले उनीहरूको घुम्ती घरलाई ध्वस्त बनाएको थियो भने बच्चा रहेको कोक्रो उडाएर लगेको थिय

  sayapatrikhaber.com

भारतमा रेल दुर्घटना हुँदा १३ जनाको मृत्यु

सयपत्रिखवर 2023-10-30

काठमाडौं । भारत आन्ध्र प्रदेशको विजयनगरमा दुई वटा रेल ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । ५० जना घाइते भएका छन् । आइतबार राति विशाखापट्टनम-पलासा र विशाखापट्टनम-रायगढा यात्रामा रहेका दुईवटा रेल ठोक्किएका र १३ जनाको मृत्य

  sayapatrikhaber.com

रुससँग संयुक्त सैन्य अभ्यास गर्दै चीन

सयपत्रिखवर 2022-08-18

बेइजिङ । संयुक्त सैन्य अभ्यासमा भाग लिन चिनियाँ सैनिकहरू रुस जाने भएका छन् । रुसले आयोजना गर्न लागेको संयुक्त सैन्य अभ्यासमा भारत, बेलारुस, मंगोलिया, ताजिकिस्तान लगायत अन्य मुलुकहरूको सहभागिता रहने चीनको रक्षा मन्त्रालयले बुधवार जनाएको छ ।

  sayapatrikhabar

पाकिस्तानमा गहुँको अभाव

सयपत्रिखवर 2022-05-08

काठमाडौं : पाकिस्तानका प्रधानमन्त्री शेहबाज सरिफले गहुँ खरिद बढाउन निर्देशन दिएका छन् । कृषि प्रधान देश भए पनि गलत निर्णय र ढिलासुस्तीका कारण गहुँ र गहुँजन्य वस्तुको अभाव भएको भन्दै उनले आवश्यकता अनुसार आयात गर्न पञ्जा

  sayapatrikhabar.com

रुसले मरिपोल स्टिल उद्योगमा फेरि आक्रमण गरेको युक्रेनको दाबी

सयपत्रिखवर 2022-05-03

काठमाडौं : युक्रेनले नागरिकको उद्धार नसकिँदै मरिपोलको स्टिल उद्योगमा रुसले फेरि आक्रमण गरेको दाबी गरेको छ । स्टिल उद्योगमा फसेका सयौँ नागरिकको उद्धार कार्य बाँकी रहेका बेला रुसले आक्रमण गरेको युक्रेनको आरोप छ । 

  sayapatrikhabar.com

मोदी र जर्मन चान्सलरबीच भेटवार्ता

सयपत्रिखवर 2022-05-03

काठमाण्डौ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जर्मन चान्सलर अलाफ स्कोल्जबीच भेटवार्ता भएको छ । तीन दिने युरोप भ्रमणका क्रममा हिजो सोमवार जर्मनी पुगेका मोदीले भ्रमणको पहिलो दिन नै बर्लिनमा चान्सलर स्कोल्जलाई भेट

  sayapatrikhabar.com

भारतमा 'लु' बाट जोगिन आग्रह

सयपत्रिखवर 2022-05-02

काठमाडौं : भारतका दिल्ली, राजस्थान, उत्तर प्रदेशलगायत कयौँ राज्य अत्यधिक गर्मीको चपेटामा परेका छन् । केही जिल्लाको तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । तातो हावा र गर्मीका कारण जनजीवन प्रभावित भएको भारतीय सञ

  sayapatrikhabar.com

चीनले फेरि पनि आफ्नो भूमि मिचेर संरचना बनाएको भारतको दाबी

सयपत्रिखवर 2021-11-18

काठमाण्डौ : चीनले अरुणाचल प्रदेश नजिकैको सीमा क्षेत्रमा ठूला–ठूला भवनहरूको नयाँ संरचना बनाएको भारतले दाबी गरेको छ । स्याटलाइटबाट हेर्दा भारत र चीनको सीमा क्षेत्र नजिकै चीनले ६० वटा घर भएको एउटा नयाँ एन्क्लेभ बनाए

  sayapatrikhabar.com

टर्कीले नेटो आबद्ध देशका राजदूतमाथिको कुटनीतिक संरक्षण हटायो

सयपत्रिखवर 2021-10-24

काठमाण्डौ : टर्कीले नेटो आबद्ध १० देशका राजदूतहरुमाथिको कुटनीतिक संरक्षण हटाएको छ । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले अमेरिका, जर्मनी र फ्रान्ससहित १० देशका राजदूतहरुलाई नयाँ नीति स्वीकार गर्न आग्रह गर्नु भएको छ

  sayapatrikhabar.com

सन् २०६० सम्म कार्बन उत्सर्जनलाई शून्यमा झार्ने साउदी अरेबियाको भनाइ

सयपत्रिखवर 2021-10-23

काठमाण्डौ : विश्वको सबैभन्दा ठूलो तेल निर्यातकर्ता साउदी अरेबियाले सन् २०६० सम्ममा शून्य कार्बन उत्सर्जन हासिल गर्ने लक्ष्य राखेको छ । कोप २६ सम्मेलन हुनुभन्दा केही दिन अघि साउदीका राजकुमार मोहम्मद बिन सलमानले यस्

  sayapatrikhabar.com

कोरोनाका कारण एक लाख ८० हजार स्वास्थ्यकर्मीको ज्यान गएको आशङ्का

सयपत्रिखवर 2021-10-22

काठमाण्डौ : कोरोनाका कारण ८० हजारदेखि एक लाख  ८० हजार जना स्वास्थ्यकर्मीको ज्यान गएको हुन सक्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । सङ्गठनले सन् २०२० को जनवरीदेखि २०२१ को मे महिनासम्ममा ८० हजारदेखि एक लाख ८०

  sayapatrikhabar.com

कन्दाहार शहर तालिबानको कब्जामा

सयपत्रिखवर 2021-08-13

एजेन्सी : अफगानिस्तानको चरमपन्थी संगठन तालिबानले मुलुकको दोस्रो ठूलो शहर कन्दाहारलाई आफ्नो कब्जामा लिएको छ । यो शहर कुनै समय तालिबानको महत्वपूर्ण पकड रहेको शहर थियो र रणनीतिक हिसाबमा पनि यो शहर निकै महत्वपूर्ण छ ।

  sayapatrikhabar.com

अमेरिकाका ८० ठाउँमा डढेलो

सयपत्रिखवर 2021-07-22

काठमाण्डौ : अमेरिकाका १३ राज्यका ८० ठाउँमा डढेलो लागेको छ । डढेलोका कारण लाखौँ हेक्टर जमिनमा नोक्सानी भएको छ भने घरसहित एक सय ६० वटा भौतिक संरचना नष्ट भएका छन् ।

अमेरिकाको ओरिगनमा

  sayapatrikhabar.com

किसानले संसद भवन बाहिर विरोध प्रदर्शन गर्ने

सयपत्रिखवर 2021-07-22

काठमाण्डौ : भारतमा किसानले बिहीबार संसद भवन बाहिर विरोध प्रदर्शन गर्दै छन् । हजारौँ किसान गर्मी र वर्षाको बाबजुत पनि प्रदर्शनका लागि भेला भएका छन् । संसद भवनमा अहिले बर्खे अधिवेशन चलिरहेको छ । ६ महिना अगाडि स

  sayapatrikhabar.com

युद्धकै बीच अफगान सरकार र तालिबान बीच उच्चस्तरीय भेटवार्ता

सयपत्रिखवर 2021-07-17

काठमाण्डौ : अफगानिस्तानमा भिडन्तहरु भैरहेकै बेला अफगान सरकार र तालिबानका प्रतिनिधिहरू बीच भेट भएको छ । कतारको दोहामा भइरहेको उच्चस्तरीय छलफलमा सहमतिका लागि दुवै पक्षले पहल गरिरहेका समाचारसंस्था अल जजिराले जनाएको छ

  sayapatrikhabar.com