शेयर बजार नौ अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

सयपत्रिखवर 2024-05-15

काठमाडौं । शेयर बजार परिसूचक बुधबार आरालो लागेको छ । अघिल्ला तीन दिन लगातार रुपमा बढेको शेयर बजारमा आज नौ अंकभन्दा बढीले गिरावट आएको हो ।

नीति तथा कार्यक्रम सार्वजनिक भएको दिन मंग

  sayapatrikhaber.com

मुगुको पाटनमा यार्सा टिप्न पुगेकाको दुर्घटना बीमा

सयपत्रिखवर 2024-05-15

काठमाडौं । यार्सा टिप्न मुगुका विभिन्न पाटनमा जाने सङ्कलकहरुको सुरक्षाका लागि दुर्घटना बीमा गरिएको छ । यार्सागुम्बा पाइने पाटनअन्तर्गत मुगुम कार्मारोङ्ग गाउँपालिकाले सङ्कलकहरुको दुर्घटना बीमा गरेको हो ।

  sayapatrikhaber.com

बूढीगण्डकी निर्माण सुरु गर्ने घोषणा

सयपत्रिखवर 2024-05-14

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरु गर्ने घोषणा गरेको छ । मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बूढीगण्डकी र नलसिंहगाड जलास

  sayapatrikhaber.com

माछापुच्छ्रे बैंकद्वारा दुर्घटना बिमा अन्र्तगतको १० लाख रकम हस्तान्तरण

सयपत्रिखवर 2024-05-13

काठमाडौं । माछापुच्छ्रे बैंकले न्यू स्मार्ट तलव खाता अन्र्तगत दुर्घटनामा परि मृत्यु भएका ग्राहकको परिवारलाई दुर्घटना बिमा अन्र्तगतको १० लाखको दुर्घटना बिमा रकम भुक्तानी गरेको छ । बैंकको आर्दशनगर विरगञ्ज स्थित शाखामा खा

  sayapatrikhaber.com

साढे चार प्रतिशतले बढ्यो महँगी

सयपत्रिखवर 2024-05-12

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा महँगी साढे ४ प्रतिशतभन्दा बढीले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको चैत महिनामा गत वर्ष भन्दा ४.६१ प्रतिशतले महँगी बढेको हो ।

  sayapatrikhaber.com

कतिमा हुदै छ विदेशी मुद्राको सटही

सयपत्रिखवर 2024-05-12

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ३१ पैसा र  बिक्

  sayapatrikhaber.com

शिवम् सिमेन्ट्सको नाफा ९ प्रतिशतले बढ्यो 

सयपत्रिखवर 2024-05-11

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म अवस्थामा ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक विवरण अनुसार ९.८९ प्रतिशले वृद्धि भ

  sayapatrikhaber.com

सोनापुर मिनरल्सको खुद नाफा ऋणात्मक

सयपत्रिखवर 2024-05-11

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको नाफा ऋणात्मक अवस्थामा पुगेको छ । कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा क्रणात्मक रहेको

  sayapatrikhaber.com

ज्योति विकास बैंकद्वारा कर्मचारीलाई सम्मान  

सयपत्रिखवर 2024-05-10

काठमाडौं । ज्योति विकास बैंकले लामो समयसम्म सेवारत कर्मचारीहरूलाई अनुकरणीय सेवा, समर्पण र योगदानका लागि सम्मान गरेको छ । बैंकको उद्देश्य र धेय प्राप्तिको लागि मूल्य मान्यताहरुमा अन्तर्निहित रही बैंकको परिवर्तनको ज्योति

  sayapatrikhaber.com

नवलपरासीमा हुन्डाईको एसेम्बल प्लान्ट स्थापना

सयपत्रिखवर 2024-05-10

काठमाडौं । दक्षिण कोरियाली गाडी उत्पादक कम्पनी हुन्डाईले नेपालमा एसेम्बल प्लान्ट स्थापना गरेको छ । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी मोटर कर्पोरेसनसँगको सहकार्यमा कम्पनीले नवलपरासीमा प्लान्ट स्थापना

  sayapatrikhaber.com

निजी क्षेत्र सम्मिलित नयाँ चरणको सुधार आवश्यकः अध्यक्ष ढकाल

सयपत्रिखवर 2024-05-09

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ चरणको आर्थिक सुधारका लागि महासंघले पहल गरिरहेको बताएका छन् । अध्यक्ष ढकालले नेपालको औपचारिक भ्रमणमा रहेका बंगलादेश, भुटान र नेपालका लागि अन्तर्र

  sayapatrikhaber.com

शेयर बजारमा पाँच अंकको सुधार, तीन अर्ब १२ करोड बढीको कारोबार 

सयपत्रिखवर 2024-05-09

काठमाडौं । बिहिबार शेयर बजार सुधार भएको छ । अघिल्लो दिन सामान्य अंकले घटेको बजार आज पाँच दशमलव ६३ अंकले बढेको हो ।

साताको कारोबार हुने अन्तिम दिन शेयर बजार परिसूचक १९६६ दशमलव २३ व

  sayapatrikhaber.com

माछापुच्छ्रे बैंक सिम्ले शाखाद्धारा विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग

सयपत्रिखवर 2024-05-09

काठमाडौं । माछापुच्छे बैंक लि. को धादिङ्ग जिल्ला स्थित सिम्ले शाखाले धादिङ्गवेशी नगरपालिका वडा नं.६ स्थित श्री कालीदेवी आधारभुत विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ । बैंकले विद्यालयलाई ७ थान कम्प्युटर तथा १

  sayapatrikhaber.com

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रम सम्पन्न

सयपत्रिखवर 2024-05-09

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत नेपाल प्रहरी, युवा क्लव, विद्यालय, नगरपालिका तथा रोटरी क्लबलाई विभिन्न सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन् । बैंकको बेल

  sayapatrikhaber.com

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

सयपत्रिखवर 2024-05-09

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज(बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

  sayapatrikhaber.com

रु रु जलविद्युतको नाफामा सुधार 

सयपत्रिखवर 2024-05-09

काठमाडौं । रु रु जलविद्युत परियोजना लिमिटेडको नाफामा सामान्य सुधार आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्षको भन्दा २.६६ प्रतिशतले नाफा बढेको हो ।

  sayapatrikhaber.com

बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी

सयपत्रिखवर 2024-05-08

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी संस्थाहरुले बैंकभन्दा बढी कारोबार गर्ने प्रतिस्पर्धा गर्दा समस्या सिर्जना भएको बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्क

  sayapatrikhaber.com

शेयर बजार ओरालो लाग्ने क्रम जारी

सयपत्रिखवर 2024-05-06

काठमाडौं । शेयर बजार परिसूचक (नेप्से) ओरालो लाग्ने क्रम सोमबार पनि जारी रहयो । कारोबार हुने साताको दोस्रो दिन पनि शेयर बजार राताम्य बनेको हो ।

अघिल्लो दिन पनि नकारात्मक रहेको बजार

  sayapatrikhaber.com

नविल बैंकको २६८ शाखा दैलेखको दुल्लुमा 

सयपत्रिखवर 2024-05-06

काठमाडौं । नबिल बैंक लिमिटेडले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नबिल बैंकले आफ्नो २६८ औँ शाखाको रूपमा दैलेख जिल्लाको दुल्लू नगरपालिकामा शाखा विस्तार गरेको हो । यस विस्तारसँगै नबिल बैंक दु

  sayapatrikhaber.com

सय रुपैयाँको नोटमा नयाँ नक्सा राख्ने सरकारको निर्णय

सयपत्रिखवर 2024-05-03

काठमाडौं । सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १०० को नोटमा रहेको पुरानो नक्सा परिवर्तन गरेर चुच्चे नक्सा राख्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको

  sayapatrikhaber.com