काठमान्डू विरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली याक्स 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गोर्खाजविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने भएको छ । कर्णालीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हो । 

कर्णालीले काठमाडौँविरुद्ध अघिल्लो खेलको टोलीलाई नै निरन्तरता दिएको छ ।  काठमान्डूले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । दिपेश कँडेलको स्थानमा भीम सार्की सुरुवाती ११ मा परेका छन् । 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top