दिग्गज भारतीय गायिका आशा भोसलेको निधन

काठमाडौं । भारतीय संगीतकी दिग्गज गायिका आशा भोसलेको निधन भएको छ । शनिबार मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएकी भोसलेको आज जिधन भएको हो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top