सनुचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको २०० रुपैयाँ र चाँदीको मूल्य १५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार आज सुन तोलाको २ लाख ९७ हजार १०० रुपैयाँ पुगेको छ । अघिल्लो शुक्रबार सुनको मूल्य २ लाख ९६ हजार ९०० रुपैयाँ रहेको थियो । 

आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर ४ हजार ९७५ रुपैयाँ पुगेको छ । गत शुक्रबार चाँदीको मूल्य ४ हजार ९६० रुपैयाँ रहेको थियो । 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top