राष्ट्रिय सभा सदस्यमा कांग्रेसका सुनिल थापा निर्विरोध निर्वाचित

काठमाडौं । राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । अन्यतर्फ नेकपा उम्मेदवार नै आइनपुगेपछि कांग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध राष्ट्रियसभा सदस्य निर्वाचित भएका हुन् ।

निर्विरोध भएको घोषणा भने पुस २७ गते हुनेछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top