सांग्रिला डेभलपमेन्ट बैंकको मूल्य समायोजन

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको बोनस सेयरमा मूल्य समायोजना भएको छ । नेप्सेका अनुसार सांग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजना भएको छ ।

सोमबारको अन्तिम कारोबार मूल्य ४०५.८० रुपैयाँलाइ आधार मानेर मुल्य समायोजना गरिएको हो । समायोजना पश्चात सेयर भाउ ३८६.४८ रुपैयाँ कायम भएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top