नाडाको ४९ औ साधारण सभा पौष १ गते हुने

काठमाडौं । अटोमोवाइल्स एशोसिएशन अफ नेपाल नाडाको ४९ औ साधारण सभा २०८२ पौष ९ गते बुधबार दि प्लाजा, ललितपुरमा गर्ने भएको छ ।  मङ्गसिर १५ गते बसेको नाडाको २४ औं केन्द्रीय कार्य समितिको बैठकको निर्णय अनुसार नाडालाई महासंघमा लैजाने प्रस्ताव  साधारण सभामा पेश गरिने नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतिले जानकारी दिएका छन्

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top