स्टार काफे एंड बन्कुटले होम डेलिवरी सहितको सुबिधा दिने

सयपत्रिखवर 2020-06-07
img

  sayapatrikhabar.com

 स्टार काफे एंड बन्कुटले होम डेलिवरी सहितको सुबिधा दिने गरि आफ्नो सबै पाच वटा मध्य चार वोटा काउन्टर खोलेको छ । इमाडोल ब्रान्जको भने अत्याधुनिक सुबिधा सम्पन्न तथा आधुनिक तरिकाबाट सेवा दिने हिसाबले पूर्ण निर्माण कार्य भइरहेको हुनाले केहि समय पछि बाट मात्र सुबिधा प्रदान गर्ने छ ।

स्टार ग्रुप अन्तर्गत संन्चालित साखा हरु (1)कुलेश्वर ब्रान्ज (2)ग्वार्को ब्रान्ज (3)सुकेधारा ब्रान्ज खुलिसकेको छ भने आजबाट पेप्सीकोला ब्रान्ज पनि संचालनमा आयको जनकारि गराऊदै संचालन रिमेश केसीले घरमै वा अफिसमै बसि नजिक को सम्बनधित साखामा फोन गरि ऊपलब्द सेवामा जोडिन अनुरोध पनि गर्नु भयो । सबै साखाहरुको फेसबुक पेजमा डिटेल रहेको र थप जानकारीको लागि फेसबुक पेज हेर्न पनि अनुरोद गर्नु भयो । 

 स्टार काफे एंड बन्कुटले कोरोंना भाईऱसले गर्दा उत्पन्न परिस्थिति लाई मध्य नजऱ गरी खानाका पारखीहरुका लागी घर तथा अफिसमै डेलिभरी सुबिधा सहित आफ्नो साखाहरु खुलायको हुनाले आफूलाई पायक पर्ने ईस्थानबाट सेवा सुबिधा लिन सकिनेछ ।

Related Post

Advertisement