sayapatrikhabar.com

मुख्य समाचार, शेयर बजार, समाचार

होटल फरेष्ट इनले माघ ४ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले आउँदो माघ ४ गतेदेखि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक […]

मुख्य समाचार, समाचार

निर्वाचन प्रहरीमा भर्ना खुल्यो

काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा निर्वाचन प्रहरीका लागि भर्ना खुलाएको छ । नेपाल प्रहरीले फागुन २१ गते हुन लागेको

मुख्य समाचार, शेयर बजार, समाचार

आरती पावरको १० औँ वार्षिक साधारणसभा माघ १६ गते

काठमाडौं । आरती पावर कम्पनी लिमिटेडले वार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको पुस २२ गते बसेको सञ्चालक समितिको

मुख्य समाचार, समाचार

राधानदीमा जलस्तर मापन गर्ने ‘रडार लेभल सेन्सर’ जडान

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका भएर बग्ने चौधरनदीको मुख्य सहायक राधानदीमा ‘रडार लेभल सेन्सर’ (आरएलएस) जडान गरिएको छ । बाढीको

मुख्य समाचार, समाचार

दिक्तेलमा चित्र बनाउँदै ललितकला क्याम्पसका विद्यार्थी

खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सुरु गरेको ‘दिक्तेल बजार सौन्दर्यकरण अभियान’ लाई सहयोग गर्न दिक्तेल बजार आएका काठमाडौँको ललितकला क्याम्पसका

मुख्य समाचार, समाचार

आठ वर्षमा बन्यो केरुङ्गे खोलामा पुल

नवलपरासी । निर्माण सुरु गरिएको आठ वर्षमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीस्थित केरुङ्गे खोलामा पुल निर्माण भएको छ । विसं

मुख्य समाचार, शेयर बजार, समाचार

लाभांश पारित गर्न चार कम्पनीको साधारणसभा बस्दै

काठमाडौं । आज विभिन्न ४ वटा कम्पनीहरुको साधारणसभा बस्दैछ । आज तीन वटा बीमा कम्पनी र एउटा बैंकको वार्षिक साधारणसभा

मुख्य समाचार, शेयर बजार, समाचार

विजलय लघुवित्तको एफपीओ भर्न छुटाउनु त भएन ?  

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा आवेदन दिन आज अन्तिम दिन रहेको छ । लघुवित्तले पुस २१ गतेदेखि

मुख्य समाचार, समाचार

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली

मुख्य समाचार, समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको

मुख्य समाचार, राजनीति, समाचार

कुलमानले दिए मन्त्री पदबाट राजीनामा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् । उनले केहीबेरअघि प्रधानमन्त्री सुशीला कार्कीलाई आफ्नो राजीनामा बुझाएका हुन् । राजीनामा

मुख्य समाचार, समाचार

आइक्यानले गर्‍यो गेन (ग्लोबल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल) परियोजनाको औपचारिक शुभारम्भ

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले ग्लोबल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन) परियोजनाको औपचारिक शुभारम्भ गरेको छ ।

बैंक तथा बित्तिया, शेयर बजार, समाचार

सिंगटी हाईड्रो इनर्जी लिमिटेड र मुक्तिनाथ क्यापिटल लिमिटेड बीच हकप्रद निष्काशन सम्बन्धी सम्झौता

काठमाडौं । सिंगटी हाईड्रो इनर्जी लिमिटेड र मुक्तिनाथ क्यापिटल लिमिटेड बीच हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्ध सम्बन्धी सम्झौता सम्पन्न

मुख्य समाचार, समाचार

नाडा र नाडा उपाध्यक्ष राजनबाबु श्रेष्ठ राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानबाट सम्मानित

काठमाडौं । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (NAVT) तथा राष्ट्रिय व्यावसायिक प्रशिक्षण

blank

कामना सेवा विकास बैंकद्वारा बाल आश्रमलाई खाद्यान्न तथा शैक्षिक सामाग्री वितरण

काठमाडौं ।कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय बिराटचोक मार्फत द्यचभबतजभ या ीषभ (बाल आश्रम)

Scroll to Top