बझाङमा ४.४ म्याग्निच्यूडको भूकम्पको धक्का

काठमाडौं । बझाङमा भुकम्पको धक्का महशुस गरिएको छ । आज मध्यान्ह १२ बजेर ९ मिनेटको समयमा बझाङ जिल्लाको सैपाल क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । 

भूकम्पको धक्का छिमेकी जिल्ला बाजुरामा पनि महसूस भएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top