आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार ६०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ५२ हजार २०० रुपैयाँ पुगेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १४५ रुपैयाँले बढेर प्रतितोला ३ हजार ४९० रुपैयाँ पुगेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top