सेयर बजारमा आज पनि गिरावट, कारोबार रकम पनि घट्यो
काठमाडौं । मंगलबार पनि सेयर बजार घटेर कारोबार भएको छ । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक झिनो अंकले घटेर कारोबार बन्द भएको हो । आज नेप्से परिसूचक ०.५२ अंकले घटेर २६४४.७० विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीहरुमध्ये
प्रि ओपन सेसनमा ४ अंकले घट्यो नेप्से
काठमाडौं । साताको सेयर कारोबार हुने तेस्रो दिन मंगलबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ अंक भन्दा धेरैले घटेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ४.३३ अंकले घटेर २६४०.९० विन्दुमा पुगेको हो । आजको प्रि ओपन सेसनमा ३१
एनपिएल क्रिकेट : आज दुई खेल हुँदै
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछ । आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले चितवन राइनोजको सामना गर्नेछ भने दोस्रो खेल पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच हुँदैछ । अंकतालिकामा जनकपुर बोल्ट्स सबैभन्दा अन्तिममा रहेको छ । ४
सपोर्ट लघुवित्तको १ लाख २२ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयरको संरचना परिवर्तन भएको छ । कम्पनीको संस्थापक समूहको १ लाख २२ हजार ४४३.४५ कित्ता सेयर सर्वसाधारण समूहमा परिणत भएको हो । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्व ६० प्रतिशत र सर्वसाधारण सेयरधनीको स्वामित्व ४० प्रतिशत
प्रतिकित्ता ३९० रुपैयाँमा छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । लघुवित्तले सेयरधनी सुनिल कुमार रायको नाममा रहेको २३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । कम्पनीले प्रतिकित्ता न्यूनतम ३९० रुपैयाँमा सेयर बिक्रीमा राखेको हो । यसअघि कम्पनीकै



























