त्रिविको उपकुलपति छनोटका लागि समिति गठन

सयपत्रिखवर 2025-05-20

काठमाडौं । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेका छन्।

  sayapatrikhaber.com

१ सय दिनभित्र नतिजा प्रकाशन गर्नुपर्नेमा ४ सय दिनसम्म लगाउँछ त्रिवि

सयपत्रिखवर 2025-05-15

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले १ सय दिनभित्र विद्यार्थीहरुको नतिजा प्रकाशन गरिसक्नुपर्नेमा ४ सय दिनसम्म लगाउने गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाएको ६२ औँ वार

  sayapatrikhaber.com

६८ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदै गोरखाका लालबहादुर

सयपत्रिखवर 2025-05-10

गोरखा । शिरमा ढाका टोपी, निलो सुट र घाँटीमा भवानी माध्यमिक विद्यालयको टाइ । गोरखाको पालुङटार नगरपालिका–६ का ६८ वर्षीय लालबहादुर विक अमरज्योति जनता मावि लुइँटेल परीक्षा केन्द्रमा पुग्दा सुरुमा कतिपय झुक्किए, शिक्ष

  sayapatrikhaber.com

मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?

सयपत्रिखवर 2025-05-09

सर्लाही । हरिपुर्वा नगरपालिकाका विद्यार्थीले पढ्नकै लागि छिमेकी पालिकाका जानुपर्ने बाध्यता कहिलेसम्म ब्यहोर्नुपर्ने हो भनी बारम्बार प्रश्न गर्दै आएका छन् । उनीहरूले स्थानीय सरकारलाई आफ्नै पालिकामा पठनपाठनको वातावरण बना

  sayapatrikhaber.com

आन्दोलनरत शिक्षक र सरकारबीच सहमति

सयपत्रिखवर 2025-04-30

काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच सहमति भएको छे । विगत २९ दिनदेखि सडक आन्दोलन गर्दै आएका शिक्षकहरू र सरकारबिच ९ बुदेँ सहमाति भएको हो ।

शिक्षा मन्त्रालयमा बुधबार भएको वार्तापछ

  sayapatrikhaber.com

शिक्षक महासङ्घसँगको वार्ता सकारात्मक रुपमा अघि बढेको छ : शिक्षामन्त्री पन्त

सयपत्रिखवर 2025-04-30

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासङ्घसँग जारी वार्ता सकारात्मक दिशामा अघि बढेको बताएका छन् । शिक्षकसँगको वार्ता सम्भव भएसम्म छिटो टुङ्गो लगाउन लागिएको पनि उनले मङ्गलबार रातिको वार्ता

  sayapatrikhaber.com

अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय

सयपत्रिखवर 2025-04-28

इलाम । शिक्षकहरूको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार भएको भन्दै पठनपाठन सुरु गर्न दबाब बढाएपछि आइतबारदेखि केही विद्यालय सञ्चाल

  sayapatrikhaber.com

कक्षा १२ को परीक्षा सर्‍यो, वैशाख २१ गतेबाट हुने

सयपत्रिखवर 2025-04-23

काठमाडौं । वैशाख ११ गतेका लागि तय गरिएको कक्षा १२ को राष्ट्रिय परीक्षा सरेको छ । परीक्षाको मिति सरेर वैशाख २१ गतेदेखि मात्र हुने भएको हो ।

शिक्षकहरूको आन्दोलनका कारण राष्ट्रिय परी

  sayapatrikhaber.com

शिक्षामन्त्री विद्या भट्टराईद्वारा पदबाट राजीनामा

सयपत्रिखवर 2025-04-21

काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बालुवाटार निकट स्रोतले जानकारी दियो ।

उनले

  sayapatrikhaber.com

कक्षा १२ को परीक्षा सरेको छैन, हल्लाको पछि नलाग्नू : राष्ट्रिय परीक्षा बोर्ड

सयपत्रिखवर 2025-04-18

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसरेको बताएको छ । शिक्षकहरूको आन्दोलनका कारण परीक्षा सरेको भन्दै सामाजिक सञ्जालमा भ्रामक सूचना आएपछि बोर्डले परीक्ष नसरेको बताएको हो ।

  sayapatrikhaber.com

इलामका सीमावर्ती गाउँमा विद्यार्थी छन्, विद्यालय छैनन्

सयपत्रिखवर 2025-04-16

इलाम । वैशाख लागेसँगै विद्यालयमा विद्यार्थी भर्ना अभियान चल्नुपर्ने हो । तर, देशभरका विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा छन् । सरकारले माग सम्बोधन गरेपछि शिक्षकहरु फर्केलान्, विद्यालय खुला र विद्यार्थीको भर्ना होला

  sayapatrikhaber.com

त्रिविले आजदेखि अनलाइनमार्फत ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट प्रदान गर्दै

सयपत्रिखवर 2025-04-15

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आज मंगलबारदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अनलाइन मार्फत प्रदान गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा प्रदान गरिने सेवाहरूका लागि सेवाग्राहीले परीक्षा नियन

  sayapatrikhaber.com

त्रिविको उपकुलपतिको जिम्मेवारी डा केसीलाई

सयपत्रिखवर 2025-04-15

काठमाडौं । प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले विश्वविद्यालयको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष प्राडा खड्ग केसीलाई जिम्मेवारी दिइएको छ । उनलाई बढीमा तीन महिनाका लागि काम गर्नेगरी जिम्मेवारी

  sayapatrikhaber.com

एन–प्याब्सनद्वारा शिक्षक आन्दोलनप्रति ध्यानाकर्षण, सरकारलाई संवादको वातावरण सिर्जना गर्न आग्रह

सयपत्रिखवर 2025-04-09

काठमाडौं । शिक्षा क्षेत्रको शुद्धिकरण र सुदृढीकरणमा संवेदनशील भूमिका निर्वाह गर्दै आएको राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) ले सामुदायिक विद्यालयका शिक्षक तथा विद्यालय कर्मचारीहरूको आन

  sayapatrikhaber.com

बैंकर कार्कीको आख्यान ‘इजाजतपत्र’ थुप्रै डटकमको सर्वाधिक बिक्री हुने १२ औँ पुस्तकमा

सयपत्रिखवर 2025-03-28

काठमाडौं  ।  यतिबेला नेपाल राष्ट्र बैंकका उपनिर्देशक सार्थक कार्कीको उपन्यास ‘इजाजतपत्र’ दिनानुदिन पाठकहरूको रोजाइमा पर्नेक्रम बढ्दो छ । केही समय अगाडि थुप्रै डटकममा सर्वाधिक बिक्री हुने २५० पुस्त

  sayapatrikhaber.com

माध्यमिक शिक्षा परीक्षा ‘एसइई’ आजदेखि

सयपत्रिखवर 2025-03-20

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एक साथ  बिहान ८ बजेदेखि एसइई आरम्भ हुन लागेको हो ।

  sayapatrikhaber.com

नमूना विद्यालयमा करोडौं लगानी, शिक्षाको गुणस्तर खस्कँदो

सयपत्रिखवर 2025-03-17

गोरखा । विभिन्न पाँच विद्यालयलाई शिक्षा मानव तथा स्रोत विकास केन्द्रले नमूना विद्यालय घोषणा गरी वर्सेनी करोडौँ अनुदान उपलब्ध गराएपनि शैक्षिक गुणस्तर खस्कँदो छ ।

दुल्लभ मावि घ्याम्

  sayapatrikhaber.com

‘शिक्षकलाई देशभर खटाउन आवश्यक’

सयपत्रिखवर 2025-02-03

नुवाकोट । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षकलाई देशभर खटाउन सकिने व्यवस्थासहितको विद्यालय शिक्षा विधेयक आवश्यक रहेको बताएकी छन् । प्रेस चौतारी नेपाल, नुवाकोटले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्

  sayapatrikhaber.com

सहाराविहीन विद्यार्थी पढाइरहेका प्रअ भन्छन, ‘बोर्ड पनि फेर्न सकिएन’

सयपत्रिखवर 2024-09-06

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित बालकल्यान प्राविमा अधिकांश सहाराविहीन विद्यार्थीले अध्ययन गर्दै आएका छन् । बजारभित्रकै उक्त विद्यालयमा न्यून आय भएका तथा सहाराविहीन विद्यार्थी अध्ययन गर्ने गरेका हुन् ।

  sayapatrikhaber.com

‘शिक्षा क्षेत्रका समस्या समाधान सरकारको पहिलो प्राथमिकतामा’

सयपत्रिखवर 2024-09-05

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकको शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताएकी छिन् । डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४३औँ वार्षिकोत्सव एवं

  sayapatrikhaber.com