मध्यपहाडी लोकमार्गलाई ‘समृद्धि करिडोर’ बनाइने

सयपत्रिखवर 2024-05-14
img

  sayapatrikhaber.com

काठमाडौं । सरकारले मध्यपहाडी लोकमार्गलाई समृद्धि करिडोरको रुपमा विकास गर्ने घोषणा गरेको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम संसद्‍मा पेस गर्दै उक्त घोषणा गरेका हुन् ।

समृद्धि करिडोरमा विकास गर्न विद्युत, सञ्चार, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी लगायत पूर्वाधार विकास गर्ने घोषणा सरकारले गरेको हो । जसका माध्यमबाट उत्पादन, उपादकत्व, उत्पादनशीलता रोजगारी सिर्जना गर्ने उल्लेख छ ।

Related Post

Advertisement