धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर

सयपत्रिखवर 2025-05-21

गुल्मी । मुसिकोट नगरपालिका–६ स्थित कुर्घाको मालिका मन्दिर धार्मिक पर्यटकीय गन्तव्य बनेको छ । पछिल्लो समय मन्दिर पुनःनिर्माण गरिएसँगै यहाँ आउने भक्तजन एवं पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।

  sayapatrikhaber.com

एउटै परिवारका ६ जनाले सँगै गरे मकालु हिमाल आरोहण

सयपत्रिखवर 2025-05-20

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–२ का एउटै परिवारका ६ जनाले एकैपटक मकालु हिमाल आरोहण गरेका छन्। एकै परिवारका ५ दाजुभाइ र बहिनीले विश्वको पाँचौ अग्लो मकालु हिमाल (८,४८५मिटर) आरोहण गरेका हुन्।

  sayapatrikhaber.com

सगरमाथा आरोहीको अन्तर्राष्ट्रिय ‘एभरेष्ट समिटर समिट’ नेपालमा

सयपत्रिखवर 2025-05-20

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने संसारका आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन ‘एभरेष्ट समिटर समिट’ नेपालमा हुने भएको छ । विश्वभरका पर्वतारोहीलाई एकै थलोमा जम्मा गरेर उनीहरूको अनुभव आ

  sayapatrikhaber.com

चार वर्षमा चट्याङबाट २३७ को मृत्यु, ९०८ जना घाइते

सयपत्रिखवर 2025-05-20

झापा । नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको छ भने नौ सय आठ जना घाइते भएका छन् । कोशीको झापाबाट सुदूरपश्चिमको कञ्चनपुरसम्म र कर्णालीको हुम्लाबाट मधेसको धनुषासम्म चट्याङको जोखिम रहेको छ । 

  sayapatrikhaber.com

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

सयपत्रिखवर 2025-05-19

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभ

  sayapatrikhaber.com

परीक्षणमै सीमित बागलुङमा प्याराग्लाइडिङ

सयपत्रिखवर 2025-05-19

बागलुङ । बागलुङमा प्याराग्लाइडिङको सम्भावना राम्रो रहेको परीक्षण उडानले पुष्टि गरेको थियो । यहाँका उच्च पहाडको एक दर्जन बढी स्थानबाट विभिन्न समयमा प्याराग्लाइडिङको सफल परीक्षण भइसकेका छन् । बागलुङ महोत्सव र बलेवा महोत्

  sayapatrikhaber.com

एसियन हाइवेको ‘डाइभर्सन’को काम मनसुन सुरु हुनु अगावै सम्पन्न गर्न निर्देशन

सयपत्रिखवर 2025-05-17

झापा । मनसुन सुरु हुनु अगावै पूर्वपश्चिम राजमार्गको पूर्वीखण्डमा निर्माणाधीन एसियन हाइवेको डाइभर्सनको काम सम्पन्न गरिसक्न काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड) दमकले निर्देशन दिएको छ । एशियाली विकास

  sayapatrikhaber.com

अन्नपूर्ण आधार शिविरमा म्याराथन हुने

सयपत्रिखवर 2025-05-17

कास्की । अन्नपूर्ण म्याराथन–२०८२ को पाँचौँ संस्करण यही जेठ २० गते हुने भएको छ। फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथम हिमाल (८०९१ मिटर) सफलतापूर्वक आरोहण गरेको ७५औँ वर्षगाँठ

  sayapatrikhaber.com

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

सयपत्रिखवर 2025-05-17

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । 

  sayapatrikhaber.com

नक्कली सुनको मूर्ति देखाएर २१ लाख ८५ हजार ठगेको आरोपमा एक जना पक्राउ

सयपत्रिखवर 2025-05-16

काठमाडौं । सुनको नक्कली मूर्ति देखाएर ठगिगरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बुद्ध भगवानको मूर्ति देखाएर ठगेको आरोपमा प्रहरीले संखुवासभाको धर्मदेवी नगरपालिका–३ घर भएका काशीनाथ पौडेललाई पक्राउ गरेको ह

  sayapatrikhaber.com

‘आतङ्कवादी आक्रमणमा परेका नेपालीका परिवारलाई सधैँ सहयोग गर्छौं’

सयपत्रिखवर 2025-05-16

काठमाडौं ।  नेपालका लागि इजरायलका राजदूत श्मुलिक ए बासले आतङ्वादी आक्रमणमा परेका नेपालीका परिवारलाई सधैँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । इजरायलको ७७ औँ स्वतन्त्रता दिवस तथा नेपाल–इजरायल कूटनीतिक स

  sayapatrikhaber.com

‘सगरमाथा संवाद’ आजदेखि, एक सय ७५ विदेशी पाहुना काठमाडौंमा

सयपत्रिखवर 2025-05-16

काठमाडौं । जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ सरकारले पहिलोपटक आयोजना गरेको ‘सगरमाथा संवाद’ आजदेखि शुरू हुँदैछ । संवादको प्रमुख

  sayapatrikhaber.com

कुलेखानी–कलङ्की–हुमाने सडक आजदेखि १९ दिन बन्द

सयपत्रिखवर 2025-05-16

काठमाडौं । प्रहरी प्रधान कार्यालयले काठमाडौँ–हेटौँडा चल्ने सडकमध्ये कुलेखानी–कलङ्की–हुमाने सडक आज शुक्रबारदेखि मर्मतका लागि १९ दिन बन्द हुने जनाउँदै वैकल्किप मार्ग प्रयोग गर्न सबै चालकमा अनुरोध गरेको

  sayapatrikhaber.com

भोजपुरको धार्मिक तथा पर्यटकीय क्षेत्र चुलाचुली गुफा ओझेलमा

सयपत्रिखवर 2025-05-15

भोजपुर । यहाँको रामप्रसाद राई गाउँपालिका ४ दलगाउँको दितेनीस्थित चुलाचुली गुफा ओझेलमा परेको छ । स्थानीय सरकारले यो गुफाको संरक्षण तथा विकास गरिरहेको भएपनि प्रचार अभावमा यो स्थल ओझेलमा परेको हो । हेर्दा नै अनौठो लाग्ने य

  sayapatrikhaber.com

साढे दुई अर्ब लगानीमा खुल्यो लग्जरी हेरिटेज होटल

सयपत्रिखवर 2025-05-15

काठमाडौं । नेपाली कला, संस्कृति र आतिथ्यता झल्किने गरी ठमेलमा हेरिटेज होटल ‘आर्या होटल एन्ड स्पा’ सञ्चालनमा आएको छ । जापानमा करिब साढे दुई दशक बिताएका धादिङका गैरआवासीय नेपाली कृष्ण सिम्खडाको एकल स्वामित्वम

  sayapatrikhaber.com

बेलायतमा नेपाली भजन महोत्सव

सयपत्रिखवर 2025-05-14

बेलायत । बेलायतमा बसोबास गर्दै आएका नेपालीहरुको संस्था ‘साझा नेपाली समाज युके’को आयोजना दोस्रो भजन महोत्सव सम्पन्न भएको छ । लण्डन, स्कटल्याण्ड, वेल्स, बर्मिङ्घम तथा उल्भरह्याम्टनलगायत आठ स्थानमा बसोबास गर्न

  sayapatrikhaber.com

सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही

सयपत्रिखवर 2025-05-14

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सगरमाथा संवादमार्फत नेपालमा जलवायु परिवर्तनले गरेका असर र भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गरिने बताएका छन् ।

नेपाल सरक

  sayapatrikhaber.com

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा

सयपत्रिखवर 2025-05-14

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले गण्डकी प्रदेशमा साधरणतया बदली रही बाँकी पहाडी भूभागमा आंशिक बदली रहेको छ । गण्डकी प्रदेशका थोरै स्थान

  sayapatrikhaber.com

नेप्टेचौर–काउरा–गिठिनी–पात्लेखेत सडक ट्रयाक खुलेको १५ वर्षपछि स्तरोन्नति

सयपत्रिखवर 2025-05-13

म्याग्दी । बेनी नगरपालिका–९ नेप्टेचौरबाट काउरा–गिठीनी–आखेत हुँदै वडा नं १० पात्लेखेत जोड्ने सडक ट्रयाक खुलेको १५ वर्षपछि स्तरोन्नति भएको छ । बेनी–पाखापानी सडकको नेप्टेचौर–पात्लेखेत खण्डको

  sayapatrikhaber.com

बागलुङको गाजादहमा थपिए पर्यटकीय पूर्वाधार, बढ्यो चहलपहल

सयपत्रिखवर 2025-05-13

गलकोट । बागलुङको गाजादह समुन्द्री सतहबाट दुई हजार ५०० मिटरको उचाइमा अस्थित छ। धार्मिक रूपमा महत्त्वपूर्ण क्षेत्र मानिएको गाजा दहमा पछिल्लो समय पर्यटकीय पूर्वाधार थपिन थालेका छन्। जैमिनी नगरपालिका–३ मा पर्ने गाजाद

  sayapatrikhaber.com