हरेक प्रदेशमा दुई राष्ट्रिय राजमार्ग

सयपत्रिखवर 2020-05-29

काठमाडौं : सरकारले हरेक प्रदेशमा कम्तीमा दुई राष्ट्रिय राजमार्ग पुग्ने गरी सडक निर्माण अगाडि बढाइने गरी आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७७-७८ को बजेटमा आगामी आर्थिक वर्ष्भित्र सबै जिल्ला स

  sayapatrikhabar.com

सर्वोच्चको ऐतिहासिक फैसलाः लकडाउन खुलेको ३० दिनसम्म हदम्याद नलाग्ने

सयपत्रिखवर 2020-05-29

काठमाडौं : सर्वोच्च अदालतले लकडाउनको अवधिलाई ‘शुन्य समय’को परिकल्पना गर्दै लकडाउन खुलेको ३० दिनभित्र मुद्दा मामिलामा हदम्याद नलाग्ने निर्णय गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणासहितको १९ जना न्

  sayapatrikhabar.com

प्रधानमन्त्री रोजगार कार्यक्रममा दोब्बर बजेट

सयपत्रिखवर 2020-05-29

काठमाडौं : सरकारले आर्थिक वर्ष २०७७-०७८ मा प्रधानमन्त्री रोजगारी कार्यक्रमका लागि चालू आर्थिक वर्षकोभन्दा दोब्बर बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार आर्थिक वर्ष २०७७-०७८ को बजेट प्रस्तु

  sayapatrikhabar.com

संक्रमण थप बढ्दो, अब ५० हजार कीट मात्रै बाँकी

सयपत्रिखवर 2020-05-28

काठमाडौं : कोरोना भाइरस संक्रमण दर बढ्दै जाँदा परीक्षणका लागि अत्यावश्यक मानिएको पीसीआर कीट सरकारसँग अत्यन्त न्यून रहेको पाइएको छ ।

स्वास्थ्य सेवा विभागका अनुसार ५० हजार पीसीआर कीट मौ

  sayapatrikhabar.com

नेपालका विभिन्न भेगमा लेदोसहितको वर्षा

सयपत्रिखवर 2020-05-28

काठमाडौं : भारत र पाकिस्तानको मरुभूमिबाट नेपालमा धुलो उडेर आएको छ । यही बेला सक्रिय रहेको मौसमी प्रणालीले वर्षा गराएको छ । जसका कारण नेपालका विभिन्न भेगमा बुधबार हिले वर्षा भएको छ । 

  sayapatrikhabar.com

सलह नेपाल छिर्दै

सयपत्रिखवर 2020-05-28

काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट जुधिरहेका नेपाली किसानसामु अब अर्को भयावह चुनौती थपिने भएको छ । सलह नामको एक प्रकारको फट्यांग्राले नेपाली किसानसामु ठूलो चुनौती थप्न लागेको हो । यो फट्यांग्राले नेपालको समग्र क

  sayapatrikhabar.com

रेमिट्यान्स घट्यो, बेरोजगारीसँगै गरिबी बढ्ने प्रक्षेपण

सयपत्रिखवर 2020-05-27

काटमाडौ : वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषण आयले गरिबी र बेरोजगारी न्यूनीकरण हुँदै गए पनि विश्वभरि महामारीका रूपमा फैलिएको कोभिड १९ को प्रभावले विप्रेषणमा असर पर्ने देखिएको छ । सरकारका अर्थमन्त्री डा. युवराज खति

  sayapatrikhabar.com

दलित बालिकालाई बलात्कारीको श्रीमती बनाएर समाजले पठायो, अर्को दिन रुखमा लास भेटियो

सयपत्रिखवर 2020-05-27

काठमाडौ : १३ वर्षीया दलित बालिकालाई बलात्कार गरे बापत् २५ वर्षीय युवालाई उसैसँग बिहे गर्ने सजाय सुनाएको छ । २१औँ शताब्दीमा यस्तो न्याय हाम्रै देशमा, हाम्रै समाजमा सुनाइएको हो । जसले बलात्कार गर्यो, उसैको श्रीमती ह

  sayapatrikhabar.com

पाँच लाखको कोरोना परीक्षण गर्ने सरकारको तयारी

सयपत्रिखवर 2020-05-27

काठमाडौ : सरकारले कोरोना भाइरस सङ्क्रमण प्रभावित क्षेत्र र सङ्क्रमितको सम्पर्कमा रहेका करिब पाँच लाख जनाको कोरोना परीक्षण गर्ने गरी तयारी थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छिमेकी मुलुक भारतलगायत विदेशबाट न

  sayapatrikhabar.com

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशत रहने, लगानी ३.४ प्रतिशतले घट्ने

सयपत्रिखवर 2020-05-27

काठमाडौ : चालू आर्थिक वर्ष २०७६-७७ को फागुनसम्म सन्तोषप्रद रहेको नेपाली अर्थतन्त्रका अधिकांश सूचक त्यसयता खुम्चिँदै गएको सरकारको आर्थिक सर्वेक्षणले देखाएको छ । मङ्गलबार अर्थमन्त्री डा. युवराज खतिवडाले सङ्घीय संसद्का दुवै

  sayapatrikhabar.com

भारतीय ह्याकरको निशानामा नागरिक उड्डयन प्राधिकरण

सयपत्रिखवर 2020-05-25

काठमाडौं : भारतीय ह्याकरले नेपाल नागरिक उड्डयन प्राधिकरणको वेबसाइट आइतबार ह्याक गरेको छ । ह्याकरले ह्याक गरेको केही समयपछि नै प्राधिकरणले पुनः आफ्नो नियन्त्रणमा ल्याएको थियो । 

  sayapatrikhabar.com

संक्रमण दर उच्च : एक सातामै थपिए ३ सय १३ संक्रमित

सयपत्रिखवर 2020-05-25

काठमाडौं : पछिल्लो एक सातायता कोरोना भाइरस संक्रमण दर उच्च रुपमा बढेको छ । ५ जेठदेखि ११ जेठसम्मको अवधिमा तीन महिनायताकै संक्रमण दर उच्च रहेको छ । एक साताको अवधिमा ३ सय १३ जना संक्रमित थपिएका छन् । नेपालमा १० माघ २०७७ म

  sayapatrikhabar.com

चिया निकासीमा भारतको अवरोध

सयपत्रिखवर 2020-05-25

काठमाडौं : भारतले नेपालको प्रमुख निर्यात वस्तु चिया निकासीमा अवरोध गरेको छ । उसले केही साताअघि मात्रै नेपालबाट पाम आयल आयात गर्ने भारतीय आयातकर्ताको लाइसेन्स खारेज गरेको थियो ।

  sayapatrikhabar.com

कोरोना खोपको आशा : नौवटा खोप परीक्षणको तेस्रो चरणमा

सयपत्रिखवर 2020-05-25

काठमाडौ : कोरोनाभाइरसका निम्ति खोप विकास गर्न अन्तर्रा्ष्ट्रिय समुदाय लागिरहेको छ । प्रभावकारी निष्कर्ष अझै आउन सकेको छैन । नौवटा खोप परीक्षणको तेस्रो चरणमा पुगेको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले जनाएको छ । ह

  sayapatrikhabar.com

संक्रमितको स्पष्ट ठेगाना खुलाउन सरकारको आनाकानी

सयपत्रिखवर 2020-05-24

काठमाडौं : सरकारले संक्रमितको स्थायी र अस्थायी ठेगाना स्पष्ट रुपमा नखुलाउँदा ‘कट्याक्ट ट्रेसिङ’ र ‘ट्र्या्किङ’ महत्त्वपूर्ण मानिन्छ । कोरोना भाइरस संक्रमितको संख्या ५ सय ९१ पुग्दा पनि संक्र

  sayapatrikhabar.com

नेपालको आधिकारिक क्षेत्रफल कति ?

सयपत्रिखवर 2020-05-24

काठमाडौं : सरकारले लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा जारी गरे पनि क्षेत्रफल सार्वजनिक गरेको छैन । नेपालको आधिकारिक क्षेत्र कति भयो भन्ने जिज्ञासा छ ।  सरकारले आधिकारिक रूपमा घोषणा नगरे पनि क्षेत्रफलबारे व

  sayapatrikhabar.com

पाँच अर्ब बजेट ‘सरेन्डर’

सयपत्रिखवर 2020-05-24

काठमाडौं : चालू आर्थिक वर्षको चैत मसान्तसम्म विभिन्न मन्त्रालय तथा निकायले करिब पाँच अर्ब रुपियाँ बराबरको बजेट ‘सरेन्डर’ गरेका छन् । अर्थ मन्त्रालयका अनुसार बजेट त्यसरी फिर्ता गर्नेमा राष्ट्रपति कार्या

लकडाउनमा शैक्षिक क्षेत्र : पर्ख र हेरकै अवस्था कहिलेसम्म ?

सयपत्रिखवर 2020-05-24

काठमाडौं : कोरोना भाइरस रोग (कोभिड–१९) सङ्क्रमणका कारण गरिएको बन्दाबन्दीले देशभरका विद्यार्थी विद्यालय जान पाएका छैनन् । कोरोना प्रभाव लम्बिँदै जाने हो भने वैकल्पिक अध्ययन अध्यापन पद्धति अवलम्बन गर्नु जरुरी

  sayapatrikhabar.com

काठमाडौँ उपत्यकामा विद्युत्को तार भूमिगत गर्ने कार्य जारी

सयपत्रिखवर 2020-05-23

काठमाडौं : कोरोना सङ्क्रमण फैलिन नदिन सुरु गरिएको बन्दाबन्दीका बीच पनि विकास निर्माणलाई निरन्तरता दिने सरकारको नीतिअन्तर्गत काठमाडौँ उपत्यकामा विद्युत्को तार भूमिगत गर्ने कार्य अगाडि बढाइएको छ ।

  sayapatrikhabar.com