चाडपर्व नजिकिएसँगै कृषिउपज बजारमा चहलपहल बढ्यो

सयपत्रिखवर 2024-09-07

धरान । चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारमा दैनिक उपभोग्य वस्तुसँगै खसीबोका किनबेच बढ्न थालेको छ । साताको बिहीबार र शुक्रबार दुई दिन खसी र बोकाको व्यापार हुने कृषि बजारमा तराईका ग्रामीण

  sayapatrikhaber.com

सिँचाइ आधुनिकीकरण अभिवृद्धिका लागि १५ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता लिइने

सयपत्रिखवर 2024-09-06

काठमाडौं  । सरकारले सिँचाइ आधुनिकीकरण अभिवृद्धि परियोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने करिब रु १५ अर्ब २९ करोड (एक सय १५ मिलियन) बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने भएको छ । यस सम्बन्धमा सरकार

  sayapatrikhaber.com

‘अकबरे खुर्सानी विदेश निर्यात हुन थालेपछि गाउँलेहरू पनि खेतीमा लागे’

सयपत्रिखवर 2024-09-05

बागलुङ । बागलुङमा उत्पादित अकबरे खुर्सानी विदेश निर्यात हुन थालेको छ। काठेखोला गाउँपालिका–८ लेखानीका लालकुमारी पुनले एक क्विन्टलभन्दा बढी अकबरे खुर्सानी दुबई निर्यात गरेका छन्।  ‘गत वैशाखदेखि हालसम्म ए

  sayapatrikhaber.com

तरकारी बेचेर जीविकोपार्जन गर्दै महिला

सयपत्रिखवर 2024-09-03

दाङ । कृषि पेसामा संलग्न थारू महिला तरकारी बेचेर जीविकोपार्जन गरिरहेका छन् । लमही नगरपालिका–४ घुम्नाकी दुखराजी चौधरी दैनिक तरकारी बिक्री गर्न लमही बजार पुग्ने गर्छिन् । आठ कट्ठा जमिनमा खेती गरेकि दुखराजी बारीमा उ

  sayapatrikhaber.com

मकैका घोगा कुहिएर बोट सुक्न थालेपछि धादिङ रानीबारीका किसान चिन्तामा

सयपत्रिखवर 2024-09-01

धादिङ । मकैका घोगा कुहिएर बोट सुकेपछि जिल्लाको थाक्रे गाउँपालिका–६ रानीबारीका किसान चिन्तित बनेका छन् । बिरुवा उम्रिएपछि राम्रोसँग हुर्किए पनि दाना लाग्नेबेला घोगा कुहिएर गन्हाउन थालेपछि किसान चिन्तामा परेका हुन्

  sayapatrikhaber.com

तराईमा पनि कोदोको उत्पादन गर्न परीक्षण

सयपत्रिखवर 2024-08-28

नेपालगञ्ज । बाँकेको चिसापानीस्थित गाभर उपत्यकामा नौ प्रकारका कोदोको उत्पादन गर्न परीक्षण सुरु गरिएको छ । राष्ट्रिय जिन बैंकको सहकार्यमा तराईमा हुने कोदोको परीक्षण सुरु भएको सामुदायिक जिन बैंक कोहलपुरका संयोजक परमुल बस्

  sayapatrikhaber.com

आलुले बजार पाउन थालेपछि उत्साहित छन् जुगलका किसान

सयपत्रिखवर 2024-08-27

चौतारा । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा उत्पादन भएको आलुले काठमाडौँमा बजार पाउन थालेपछि किसान उत्साहित भएका छन् । हिमाली क्षेत्र भएका कारण अन्य बालीको उब्जनी राम्रो नहुने र आलु खेतीको सम्भावना प्रचुर रहेका कारण गत व

  sayapatrikhaber.com

गाई दुहुने मेसिन पाएपछि किसान खुसी

सयपत्रिखवर 2024-08-27

सुनसरी । इनरुवाका गाईपालक किसान अनिल यादवको कृषि फर्ममा १० वटाभन्दा बढी गाई छन् । विगतमा उनलाई ती गाई दुहुन निकै समस्या थियो । ‘एकै गाई दुहुन २० मिनेटभन्दा बढी समय लाग्थ्यो । सरसफाइको विषयमा उपभोक्ताहरूले पनि प्र

  sayapatrikhaber.com

मजखोरीमा सिँचाइ पोखरी निर्माणले किसान लाभान्वित

सयपत्रिखवर 2024-08-27

बझाङ । बझाङको छविसपाथिभेरा गाउँपालिका–७ मजखोरीमा सिँचाइ पोखरी निर्माणले किसान लाभान्वित भएका छन् । यहाँ खेती गर्न आकासेपानीको भरपर्ने अवस्था हटेको हो । 

आर्थिक वर्ष २०८

  sayapatrikhaber.com

मुख्य बाली कोदोको उत्पादन घट्दै, माग बढ्दै

सयपत्रिखवर 2024-08-27

इलाम  । १० वर्षअघि साउन–भदौमा कोदो काम रोप्ने धमाधम हुन्थ्यो । सूर्योदय नगरपालिका–१ मकरजुङका रमेश राईले भने, ‘अर्मपर्म गर्दै एक डेढ महिनासम्म गाउँभरि कोदो रोपिन्थ्यो । आजकाल त कोदो रोप्न छाडियो ।

  sayapatrikhaber.com

दशैँअघि नै दूग्ध र उखु किसानले भुक्तानी पाउँछन्ः कृषिमन्त्री अधिकारी

सयपत्रिखवर 2024-08-25

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले दशैँअघि नै दूग्ध र उखु किसानले भुक्तानी पाइसक्ने बताएका छन् । मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले कृषकको रकम भुक्तानीलाई मन्त्रालयले प्राथ

  sayapatrikhaber.com

बाढीबाट पशुचौपाया जोखिममा

सयपत्रिखवर 2024-08-24

कैलाली । भजनीका सूर्यप्रसाद चौधरीलाई अहिले आफ्नोभन्दा बढी चिन्ता पशुचौपायाको छ । एक हलगोरु, दुई वटा भैँसी पाल्नुभएका सूर्यप्रसादलाई बाढीमा आफ्नो ज्यान जेनतेन चलाउनसके पनि चौपायाको आहारा खोज्न र सुक्खा ठाउँमा राख्न निकै

  sayapatrikhaber.com

अण्डाको माग बढेसँगै मूल्य पनि बढाइयो

सयपत्रिखवर 2024-08-24

चितवन । भदौ लागेपछि अण्डाको माग बढेको छ । साउनमा व्रत बस्ने र चोखो खाने धार्मिक मान्यतालगायतका कारण अण्डा उपभोग घटेकोमा भदौ लागेसँगै माग बढेको व्यवसायीले बताएका छन् । दाउन्ने एग्रो फार्म लिमिटेडका कार्यकारी निर्देशक वि

  sayapatrikhaber.com

पाँच सय बिघामा लगाइएको केराको बोट सुक्यो

सयपत्रिखवर 2024-08-23

सप्तरी । जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित कङ्कालिनी भगवती मन्दिरदेखि पूर्व कोसी किनारमा किसानले लगाएको केराको बोट सुक्न थालेको छ ।    केराखेतीमा बाढी पसेर बोटै सुक्न थालेपछि उनीहरु चिन्

  sayapatrikhaber.com

काँक्रोखेतीबाट रमेश गड्तौलाले गरे मनग्य आम्दानी

सयपत्रिखवर 2024-08-20

इलाम । सूर्योदय नगरपालिका–१२ का रमेश गड्तौलाले यस वर्ष ५ रोपनी जग्गामा काँक्रोखेती गरे । ‘याम सकिनै लाग्यो । अन्तिम टिपाइ भइसक्यो, यसवर्ष राम्रैगरी काँक्रा बिक्री भए’, उनले भने, ‘झापाको चार

  sayapatrikhaber.com

गुल्मी सिर्सेका किसान कफीखेती तर्फ आकर्षित 

सयपत्रिखवर 2024-08-20

गुल्मी । गुल्मी सिर्सेनीका किसान यतिबेला परम्परागत रुपमा गर्दै आएको खेती छाडेर कफीखेतीमा लागेका छन । जिल्लाको मदाने गाउँपालिका–३ अन्तर्गत सिर्सेनीस्थित तोरेटाका किसानको बारी यतिबेला कफीको बगैँचा बनेको छ । त्यहाँक

  sayapatrikhaber.com

धान रोपाइँ लगभग सकियो, यसवर्ष धान उत्पादन बढ्ने अपेक्षा

सयपत्रिखवर 2024-08-19

काठमाडौं । यसवर्षको धान रोपाइँ लगभग सकिएको छ । अब केही ठाउँमा मात्रै रोपाइँ बाँकी रहेको कृषि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यसवर्ष समयमै भएको वर्षा र रासायनियक मलको उपलब्धताले धान रोपाइँको क्षेत्रफल बढेको छ

  sayapatrikhaber.com

दुग्ध किसानको रकम भुक्तानीका लागि प्रयास जारी छ : मन्त्री अधिकारी

सयपत्रिखवर 2024-08-18

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले दूग्ध किसानको समस्याबारे आफू जानकार रहेको भन्दै जसरी पनि भुक्तानी पाउनुपर्नेमा जोड दिएका छन् । मन्त्री अधिकारीले यसका लागि अर्थ मन्त्रालयसँग कुरा गरिरहेको पनि

  sayapatrikhaber.com

वर्षासँगै आएको हावाहुरीले १३३ घरधुरीको मकैबालीमा क्षति

सयपत्रिखवर 2024-08-17

कालीकोट । बिहीबार रातिको वर्षासँगै आएको हावाहुरीले यहाँको शुभकालिका गाउँपालिका–१ छाती गाउँका स्थानीयले लगाएको मकैबालीमा क्षति पुगेको छ । हावाहुरीले एक सय ३३ घरधुरीले लगाएको मकैबालीमा क्षति पुगेको हो ।

  sayapatrikhaber.com

कृषिमा ‘लगानी दशक’ घोषणा

सयपत्रिखवर 2024-05-14

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को दशकलाई कृषिमा लगानीको दशक घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍मा पेस गरेको सरकारको नीति तथा कार्यक्रम मार्फ

  sayapatrikhaber.com