आदिलमाथिको निलम्बन फुकुवा

सयपत्रिखवर 2024-07-05
img

  sayapatrikhaber.com

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले अलराउन्डर आदिल आलममाथिको निलम्बन फुकुवा गर्ने भएको छ । म्याच फिक्सिङमा अदालतबाट सफाइ पाएपछि उनीमाथिको निलम्बन फुकुवा गर्न केन्द्रीय समितिको बैठकलले अनुशासन समितिलाई एक हप्ताभित्र आवश्यक निर्णय गर्ने जिम्मेवारी दिएको हो ।

Related Post

Advertisement