sayapatrikhaber.com
काठमाण्डौं । गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको’ बजारमा आएको छ । भाइरल गायीका अन्जु विश्वकर्माको स्वर रहेको गीत आज सार्वजनिक गरिएको हो ।
गीतमा सरोज प्याकुरेलको संगीत, फडिन्द्र राईको एरेन्ज रहेको छ । गीतमा प्रेमील जोडि विचको भावनात्मक सम्वन्धलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । आफनो मनको कुरा बुझने मायालाई आफुले पाएको कुरालाई गीतमा ब्यक्त गरिएको छ । सुरेन्द्र श्रेष्ठको छायाँकन तथा सम्पादनमा भिडियो निमार्ण गरिएको छ ।