गायक रोशन बालुवाको ‘मायाकै संसार’ सर्वजनिक 

सयपत्रिखवर 2023-12-14
img

  sayapatrikhaber.com

काठमाडौं । लोक पप शैलीको गीत मायाकै संसार बजारमा आएको छ । गायक रोशन बालुवा र कायीका प्रविसा अधिकारीको स्वरमा रहेको गीत गायक रोशन बालुवा र प्रविसा अधिकारिको स्वरमा रहेको गीत ओएस आर डिजिटलको युटुब च्यानलबाट सार्वजनिक गरेको हो । 

आधुनिक, शास्त्रीय, लोक, तथा गजल गायनमा पोख्त रहेका गायक बालुवाले लोक पप शैलीको गीत सार्वजनिक गरेका छन् । यस गीतमा शब्द भने लेखु सहयात्रीको रहेको छ । संगीत रोशन बालुवा आफैल भरेका छन् । मदन खडकाले निर्देशन गरेको गीतको भिडियोमा उशा उप्रेति र दिनेश तामाङलाई फिचरिङ गरिएको छ । करन चैसिरको छायांकन रहेको भिडियोलाई बिकाश ग्यवालिले सम्पादन गरेका छन । गीतलाई छोटो समयमा नै २२ हजार भन्दा बढी दर्शले हेरिसकेका छन् । 

Related Post

Advertisement